शनिबार, १५ असोज, २०७९
Saturday, 01 October, 2022
Skip Advt.

हेटौंडाको 'डिजास्टर रिकभरी केन्द्र' आगलागी पश्चात पुनः सञ्चालनमा

हेटौँडाको डिजास्टर रिकभरी केन्द्रमा गत ४ दिन अगाडि भएको आगलागी पश्चात केन्द्र पुनः सञ्चालनमा आएको छ । चार दिन अघि हेटौँडाको प्रकोप रिकभरी केन्द्रको ब्याट्रीमा आगलागी भएर करिब २ करोड बढिको स्रोतको क्षति भएको थियो । आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको थियो ।

समाचार
ग्याजेट्स
नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ रियलमीको सी३३ फोन सार्वजनिक

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ । यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।  लन्चको बारेमा बोल्दै रयलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१ संगै प्रयोगकर्ताहरूको राम्रो

फिचर
विश्वास र प्यासनले बनेको ब्राण्ड ‘ब्रोडवे इन्फोसिस’

ब्रोडवे इन्फोसिस नेपालको आइटी ट्रेनिङ क्षेत्रको एउटा स्थापित नाम हो । सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिसले आज हजारौं आईटीका जनशक्ति बजारमा पठाएको छ ।  ब्रोडवेले व्यक्तिगत रूपमा मात्र नभएर संस्थागत रूपमा पनि आईटीका ट्रेनिङहरू प्रदान गर्दै आएको छ । त्यो बेला ब्रोडवे सुरू गर्न सजिलो थिएन् तर पनि विभिन्न आरोह अवरोह छिचोल्दै आज एउटा सफल आईटी ट्रेनिङ संस्थाका रूपमा उभिएको छ । एक दशक अघि आफ्नै केही गर्ने हुटहुटीले

दूरसंचार
एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई

डिजिटल पेमेन्ट
एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

 ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ ।    बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ ।

सेक्युरिटी
गृहमन्त्री खाण भन्छन्ः साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ

गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आयोजना भएको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उनले

अन्तर्वार्ता
नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ, त्यसका लागि हामीले नयाँ नयाँ सिप सिक्नुपर्छः पन्थी 

भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्पनी सञ्चालन गर्दै आएका छन् । एउटा टेक समाज नामक सूचना प्रविधि कम्पनी र अर्को ट्रेनिङ कम्पनी, इम्प्याक्ट एस एलएलसी । उनले देश विदेशका थुप्रै मानिसहरूलाई पाइथन

स्टार्टअप एण्ड इन्नोभेसन
डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु ४१ हजार ७३९ मा ४३ इन्चको डीएचआई स्मार्ट टिभी, फाइभजी डुअल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन पाउन सकिने छ ।  साथै डिशहोम आई

टिप्स
फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? यस्तो छ तथ्य

फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर फास्ट चार्ज गरिरहको समयमा हामी सबैलाई यसले कतै फोनलाई हानी त पुर्याईरहेको छैन् नी भन्ने डर लागीनै रहन्छ । पछिल्लो समयका प्राय स्मार्टफोनमा फास्ट चार्जिङको सुविधा हुन्छ । स्मार्टफोनमा मात्रै होइन् अब विद्युतीय गाडी, ल्यापटप र अरू ग्याजेटहरुमा पनि फास्ट चार्जिङ स्ट्याणडर्ड फिचर बन्दै गइरहेको छ । फास्ट चार्जिङ सुविधाजनक हुन्छ । थोरै समय चार्ज गरेर धेरै समय चलाउन सकिन्छ । हतारको समयमा त फास्ट चार्जिङ एकदमै उपयोगी हुन्छ ।  के हो फास्ट चार्जिङ ?  फास्ट चार्जिङ्ग भनेको थोरै

अटो प्रविधि
ओला इलेक्ट्रिकको स्कुटर नेपाली बजारमा

भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सीजी मोटर्ससँगको साझेदारीमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ । एमओयू अन्तर्गत, ओला इलेक्ट्रिकले नेपालमा आफ्ना उत्कृष्ट ओला एस१ स्कुटर (एस१ र एस१ प्रो) लन्च गर्नेछ। ओला एस१ स्कुटरहरू अर्को त्रैमासिकदेखि नेपालमा उपलब्ध हुनेछन्। “विश्वव्यापी रूपमा हाम्रो ईभी पहुँचलाई तीव्र पार्दै, हामी हाम्रा

शिक्षा
कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै स्नातक तह (ब्याचलर्स) मा नयाँ भर्ना हुने प्रक्रिया पनि सुरू भएको छ । कक्षा १२ उतिर्ण विद्यार्थीहरूले

बिजनेश
The Urban Space: Your Next Address for Smart Homes

Cities have become a fundamental part of a country's development. From greater opportunities to extensive development, cities serve them all. But with promised opportunities and prosperity, are our cities accessible and affordable to safe and comfortable homes? To an extreme degree, a city is a reflection of houses in it. With

नीति
सूचना प्रविधिको विकास र विस्तार गर्न ‘विद्युतीय सुशासन आयोग’ बनाउँदै सरकार, यस्तो छ गठन आदेश

सरकारले विद्युतीय सुशासन आयोग गठन गर्ने भएको छ । सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्चस्तरीय आयोगको रूपमा विद्युतीय सुशासन आयोग गठन गर्ने भएको