कीवर्डहरू -

एप्पलले गर्याे आईपड टचको निर्माण बन्द

एप्पलले गर्याे आईपड टचको निर्माण बन्द

एप्पलले आफ्नो अन्तिम आईपड टचको निर्माण बन्द गर्न भएको छ । एमपीथ्री प्लेयरको रुपमा सुरुमा चर्चा पाएको डिभाइस निर्माण गर्न सुरु भएको २० वर्ष पछि बन्द भएको छ ।

अब स्टोरहरुमा बाँकी रहेको आईपोड मात्रै विक्रि हुने भएका छन् । एप्पलले सन् २०१४ मा आइपड क्लासिकको निर्माण बन्द गरेको थियो । त्यस्तै सन् २०१७ मा दुवै आईपड न्यानो र आईप्याड सफ्फल पनि एप्पलले बन्द गरिदिएको थियो । सन् २००६ सम्म एप्पलको ४० प्रतिशत आम्दानी आइपडलेनै धानेको थियो ।