कीवर्डहरू -

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

उद्यमशीलता विकास, बौद्धिक सम्पति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच र परम्परागत ज्ञान र सीपको आधुनिकीकरण मार्फत युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने भन्डारीले बताइन् ।