कीवर्डहरू -

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले ६ महिनासम्मको लागी प्रायोजन गरेको छ ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने विहिवार पुनः प्रसारण हुने गर्दछ ।