कीवर्डहरू -

टिकटकले भन्योः डेटा ब्रिच भएको छैन्, ह्याकरको दावी झुटो हो

टिकटकले भन्योः डेटा ब्रिच भएको छैन्, ह्याकरको दावी झुटो हो

टिकटकले आफ्नो एपको डेटा ब्रिच नभएको बताएको छ । हालै ह्याकरहरूले टिकटकको डेटा ब्रिच गरेको र एक बिलियन प्रयोगकर्ता भन्दा बढीको जानकारी रहेको दावी गरेका थिए, जसलाई टिकटकले झुटो बताएको छ ।

ह्याकरले टिकटकको सोर्स कोडको पहुँच पाएको दावी गरेका थिए । कम्पनीले एपमा ब्रिचको कुनै प्रमाण नपाएको बताएको छ ।

कम्पनीका अनुसार ह्याकरले पोस्ट गरेको सोर्स कोड टिकटकसँग कतैबाट पनि मेल खाँदैन् । ह्याकरहरुले असुरक्षित क्लाउड सर्भरबाट टिकटक प्रयोगकर्ताहरुको जानकारी पाएको बताएका थिए ।