कीवर्डहरू -

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडाज्युले भन्नुभयो,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ज्ञज्ञ सिरिजमा १००० रुपैँया र रेडमी नोट ज्ञद्द सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।

S No.

प्रडक्ट अहिलेको मूल्य अफर अन्र्तगतको अस्थायी मूल्य घटाइएको अफर मूल्य

1

Redmi Note 11 4/64

23,999

1000

22,999

2

Redmi Note 11 4/128

24,999

1000

23,999

3

Redmi Note 11 6/128

27,999

1000

26,999

4

Redmi Note 11S 6/128

30,999

1000

29,999

5

Redmi Note 11S 8/128

32,999

1000

31,999

6

Redmi Note 11 Pro 6/128

34,999

1000

33,999

7

Redmi Note 11 Pro 8/128

36,999

1000

35,999

8

Redmi Note 11 Pro 5G 6/128

38,499

1000

37,499

9

Redmi Note 11 Pro 5G 8/128

41,499

1000

40,499

10

Redmi Note 12 Lite 8/128

50,999

1000

49,999

11

Redmi Note 12 Lite 8/128

53,999

1000

52,999

12

Redmi Note 12X 8/256

71,999

3000

68,999

13

Redmi Note 12 8/256

87,999

3000

84,999