कीवर्डहरू -

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईबरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईबरनेटको उच्च गतिसंगै ग्राहकहरुले डिशहोम आईटीभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।