कीवर्डहरू -

निन्टेन्डो स्वीचले घोषणा गर्‍यो युरोपको लागि फोर्टनाइट विशेष इडिसन 

निन्टेन्डो स्वीचले घोषणा गर्‍यो युरोपको लागि फोर्टनाइट विशेष इडिसन 

निन्टेन्डोले नयाँ फोर्टनाइट थिम भएको विशेष एडिसन स्वीच निकाल्ने भएको छ । यो यूरोपमा सर्वप्रथम निकालिने भएको हो ।

यसमा पहेंलो र निलो रङ्गको जोए कन्स रहेको छ । निलो रङ्गको जोए कनमा होम बटनको वरिपरि ब्याटल बस र डक जोडिएको छ । स्वीच ट्याबलेटमा पनि पछाडि फोर्टनाइटको विभिन्न क्यारेकटरहरु रहेका छन् ।

स्वीचमा फोर्टनाइट भने पहिले देखि नै इन्स्टल गरिएको छ । यो प्याकेजमा २००० ओटन भि बक्स र केही अन्य कसमेटिक पनि रहेका छन् ।

यो अहिलेको लागी यूरोपमा ३० अक्टोबरको दिन र अष्ट्रेलिया र न्यूजील्याण्डमा ६ नोभेम्बरमा सार्वजनिक हुँदै छ ।अन्य ठाउँमा यो सार्चजनिक हुन्छ, त्यो भने अहिले जानकारी दिइएको छैन् । एजेन्सीको सहयोगमा