कीवर्डहरू -

कार्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्नुपर्ने, नगरेमा कारबाही 

कार्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्नुपर्ने, नगरेमा कारबाही 

सरकारले तोकिएको समयमा नै क्लिन फिड लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी कार्तिक ७ गतेभित्र क्लिन फिड लागु नभएमा कानून अनुसार कारबाही गर्ने बताएको छ ।

बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नै  कात्तिक ७ गतेभित्र विज्ञानरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था भएकाले तोकिएको समयभित्र क्लिन फिड लागु गर्न सबै संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

विभिन्न संघ संस्थाहरुबाट विज्ञापनरहित (क्लिन फिड) प्रशारणको म्याद थप गर्न माग गरिएको विषयमा ध्यानकर्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ विज्ञप्ती

\"\"