कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । गुरुङ बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पार्वत गुरुङलाई सञ्चार मन्त्रालयमा नियुक्ति गरेकी हुन् । गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।