कीवर्डहरू -

एलजीले सामसङलाई ओएलइडी प्यानल बेच्ने

एलजीले सामसङलाई ओएलइडी प्यानल बेच्ने

सामसङले अर्का वर्ष एलजीसँग मिलेर ओएलईडी टिभी बनाउन सक्ने भएको छ । यसले अडियो भिजुअलको संसारमा ठूलो परिवर्तन ल्याउने बताइएको छ ।

कोरियाको ब्रोडकास्टर एमटीएन अनुसार सामसङले एलजीसँग १ मिलियन ओएलईडी प्यानल किन्ने भएको छ । एलजीले ओउलईडी प्यानल सानीलाई पनि विक्री गर्ने गर्छ ।

एलजी र सामसङले एलसीडी टिभीलाई अझै राम्रो मोडेल बनाएर ल्याउने तर्फ काम गरिरहेका छन् । अहिले एलसीडी सप्लाई विशेष गरी बीओई, सीएसओटी र एचकेसी जस्ता चिनियाँ कम्पनीहरुले गरिरहेका छन् ।

त्यही कारणले अब एलजीले मार्केट लिन खोजिरहेको छ । दुवै कम्पनीले यसबारे केही पनि खुलाएका छैनन् ।