कीवर्डहरू -

स्टार्टअपको विकासका लागि सरकारले एक अर्बको स्टार्टअप च्यालेन्ज फन्ड स्थापना गर्ने

स्टार्टअपको विकासका लागि सरकारले एक अर्बको स्टार्टअप च्यालेन्ज फन्ड स्थापना गर्ने

सरकारले स्टार्टअप विकासको लागि एक वर्ष रुपैयाँको च्यालेन्ज फन्ड स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै स्टार्टअप विकासको लागि एक वर्ष रुपैयाँको च्यालेन्ज फन्ड स्थापना गर्ने कुरा बताएका हुन् ।