कीवर्डहरू -

विद्यार्थीले १ प्रतिशत ब्याजमा ८० हजारसम्मको एउटा ल्यापटप खरिद गर्न सक्ने

विद्यार्थीले १ प्रतिशत ब्याजमा ८० हजारसम्मको एउटा ल्यापटप खरिद गर्न सक्ने

वैकल्पिक शिक्षामा प्रवद्धन गर्न विद्यार्थीलाई २ वर्षका लागि १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको एउटा ल्यापटप खरिदको व्यवस्था मिलाइने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थमन्त्री पौडेलले विद्यार्थीलाई २ वर्षका लागि १ प्रतिशत ब्याजमा १ ल्यापटप खरिदको व्यवस्था मिलाइने बताएका हुन् ।

साथै सरकारले एउटा सिमकार्ड निःशुल्क दिने जनाएको छ  ।