कीवर्डहरू -

स्टार्टअपलाई २५ लाखसम्मको सहुलियत कर्जा दिइने

स्टार्टअपलाई २५ लाखसम्मको सहुलियत कर्जा दिइने

सरकारले स्टार्टअपहरुको विकास गर्न भन्दै सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले  स्टार्टअपहरुको विकास गर्न भन्दै सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

साथै सरकारले स्टार्टअपको विकासका लागि एक वर्षको च्यालेन्ज फन्ड पनि बनाउने भएको  छ ।