कीवर्डहरू -

टेलिभिजनबाट मौसम सम्बन्धि जानकारी दिन अब छुट्टै मौसम च्यानल सञ्चालन गरिने

टेलिभिजनबाट मौसम सम्बन्धि जानकारी दिन अब छुट्टै मौसम च्यानल सञ्चालन गरिने

टेलिभिजनमा मौसम सम्बन्धि जानकारी गराउन मौसिम च्यानल सन्चालन गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिभिजनमा मौसम सम्बन्धि जानकारी गराउन मौसिम च्यानल सन्चालन गरिने बताएका हुन् ।

काठमाडौमा मौसिम राडर राख्ने पनि उनले बताए ।