कीवर्डहरू -

​​​​​​​सवारी साधनमा जिपिएस जडान गरिने, सार्वजनिक यातायातमा अनलाइन टिकेटिङको व्यवस्था हुने

​​​​​​​सवारी साधनमा जिपिएस जडान गरिने, सार्वजनिक यातायातमा  अनलाइन टिकेटिङको व्यवस्था हुने

मालवाहक तथा अन्य सवारी साधनमा जिपिएस जडान गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मालवाहक तथा अन्य सवारी साधनमा  जिपिएस प्रयोग गरिने बताएका हुन् ।

त्यस्तै सार्वजनिक यातायातमा ई-टिकटिङको व्यवस्था गरिने अर्थमन्त्री पौडेलले जानकारी गराए ।

यातायात क्षेत्रको व्यवस्थापनको लागि नयाँ प्रविधि र अनलाइन टिकटिङलाई प्राथमिकता दिइने कुरा बजेटमा उल्लेख गरिएको छ ।