कीवर्डहरू -

काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गरिने

काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गरिने

काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गर्ने सरकारले घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गर्ने बताएका हुन् ।