कीवर्डहरू -

५ सय विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने

५ सय विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने

विद्युतीय गाडीको प्रयोग बढाउन आगामी वर्ष निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ५ सय विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ५ सय विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिने बताएका हुन् ।