कीवर्डहरू -

आगामी आर्थिक वर्षदेखि घरायसी विद्युतीय सामानमा भन्सार छुट दिइने

आगामी आर्थिक वर्षदेखि घरायसी विद्युतीय सामानमा भन्सार छुट दिइने

सरकारले आगामी आर्थिक वर्षदेखि घरायसी विद्युतीय सामानमा भन्सार छुट दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्षदेखि घरायसी विद्युतीय सामानमा भन्सार छुट दिने ‍बताएका हुन् ।

विद्युतीय सामान प्रयोग बढाउने भनेर वासिङ मेसिन, रेफ्रिजेरेटर जस्ता समानमा भन्सार छुट दिने घोषणा सरकारले गरेको हो।