आइतबार, १४ असोज, २०८०
Sunday, 01 October, 2023

आगामी आर्थिक वर्षमा नेसनल गेटवे स्विच संचालनमा आउने

सकारले आगामी आर्थिक वर्षदेखि नेसनल गेटवे स्विच संचालनमा ल्याउने भएको छ आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षदेखि नेसनल गेटवे स्विच संचालनमा ल्याउने बताएका हुन् ।

सबै विद्युतीय भुक्तानी सेवालाई सहज र सरल बनाउन उक्त स्विच संचालनमा ल्याउन लागिएको हो ।

सम्बन्धित समाचार