कीवर्डहरू -

ट्वीटरका सिईओ ज्याक डोर्सेले दिए राजीनामा, नयाँ सीईओमा भारतका पराग अग्रवाल

ट्वीटरका सिईओ ज्याक डोर्सेले दिए राजीनामा, नयाँ सीईओमा भारतका पराग अग्रवाल

सन् २०१५ देखि ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समहालिरहेका ज्याक डोर्सेले कम्पनीबाट राजिनामा दिएका छन् । कम्पनीका सिटिओ पराग अग्रवालले अब ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने भएका छन् ।

ज्याकका अनुसार कम्पनी संस्थापक बाहेकका मान्छेले पनि अब कम्पनी राम्ररी चलाउन सकिने अवस्थामा पुगेकाले उनले राजीनामा दिएका हुन् ।

उनीले विगत दश वर्षमा पराग अग्रवालको कामले एकदमै खुशी रहेको र उनले क्मपीमा एकदमै राम्ररी काम गर्नेछन् भन्ने आशा राखेको पनि खुलाएका थिए ।

अग्रवालले पनि डार्सेको अन्र्तगत रहेर सिकेको कुराहरुलाई अब राम्ररी प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । सिईओको पदसँगै अग्रवाल ट्वटिरको बोर्ड सदस्यमा समेत जोडिएका छन् ।