कीवर्डहरू -

‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)

‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)

नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निमा एकेडेमी सन् २०१८ मा स्थापना भएको थियो ।

निमा एकेडेमीमा अहिले कक्षा १० सम्मका कोर्सहरू उपलब्ध छन् भने माथिल्लो तहका कोर्सहरू पनि राख्ने तयारी कम्पनीको छ । निमा एकेडेमीका कन्टेन्ट अफलाइनमा पनि डाउनलोड गरेर पढ्न सकिन्छ ।

निमा एकेडेमीले एकेडेमीकसँगै ननएकेडेमीक कोर्ष पनि राखेको छ । सन् २०२२ सम्ममा नेपाली विद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्षहरु उपलब्ध गराउने निमाको उदेश्य रहेको छ l

नेपालको परमपरागत शिक्षालाई डिजिटल बनाउन कम्मर कसेको निमा एकेडेमीले कसरी काम गरिरहेको छ ? के के योजना छन् ? लगायतका विषयमा निमा एकेडेमीका सीओओ नेहा जोशी सँग प्रज्वल नेपाली ले गरेको भिडियो कुराकानीः