कीवर्डहरू -

बिवाइडीले घोषणा गर्‍यो युरो कप हेर्न जान पाउने ११ विजेताको नाम

बिवाइडीले घोषणा गर्‍यो युरो कप हेर्न जान पाउने ११ विजेताको नाम

साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको `नेपाली अब युरो कपमा´ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको छ।

विजेताहरुले जर्मनीमा हुने UEFA EURO CUP 2024 खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने कम्पनीले जनाएको छ।

यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीको भनाइ छ ।  साईमेक्स् इन्कले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरेको हो ।  

बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए । दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली निम्न रहेको कम्पनीले जनाएको छ ।

बिवाइडी कस्टमर कार्निभल: जयराम न्यौपाने 

कोड नम्बर: ४०७ शास्वत गौतम

कोड नम्बर: ०७४ श्याम सुन्दर श्रेष्ठ / सुदर्शन श्रेष्ठ

कोड नम्बर: ०८८ बिजेन्द्र शाक्य

कोड नम्बर : ३७३ कबिनराज श्रेष्ठ

कोड नम्बर: ०२६ दिनेश प्याठा 

 दोस्रो चरणका बिजेताहरुको नाम 

कोड नम्बर : ६६२ गणेश कँडेल

कोड नम्बर : ६५३ डा. ममता क्षेत्री / डा जगदीश तिमिल्सिना

कोड नम्बर : ६८२ प्रदीप पौडेल

कोड नम्बर:  १६२ सगरमाथा टेलिभिजन / बिमल गुरुङ

कोड नम्बर : ६९१ जयप्रकाश दास

कोड नम्बर : २००  सजिना पाण्डेय 

कम्पनीका अनुसार `नेपाली अब युरो कपमा´ योजनाका विजेताहरुलाई साईमेक्स् इन्क प्रालिले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ।