कीवर्डहरू -

चिञ्जीवी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

चिञ्जीवी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिञ्जीवी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । 

क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभामा अधिकारीलाई ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मान गरिएको हो । 

आईसीटी क्षेत्रमा विशेषगरी चितवनको प्रविधि विकासमा दुई दशकदेखि गरेको अतुलनीय योगदानको कदर स्वरूप सम्मान गरिएको बताइएको छ ।