कीवर्डहरू -

आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव

आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव

आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । 

राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ को प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो ।

सूचना प्रविधि, साइबर सेक्युरिटी तथा भुक्तानी प्रणालीई थप बलियो बनाउन समेत सुझाव दिइएको छ । 

प्रतिवेदनमा ग्राहकले कुन सेवाका लागि कुन कागजात हुझाउनु पर्ने र सबै कागजात बुझाएपछि सो कार्य कतिदिनपछि सम्पन्न हुन्छ सोको जानकारी वेसाइटमा राख्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।