महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय तथा सुझाब उपलब्ध गराउन आग्रह गरेको छ ।
अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ तयार गर्ने कार्य भइरहेकाले मन्त्रालयले सरोकारवालाहरुसँग उक्त मस्यौदामाथि राय तथा सुझाब मागेको हो ।
अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामाथि १५ दिन भित्रमा बुदागत रूपमा राय, सुझाब पठाउन सकिने छ । राय, सुझाब [email protected] इमेलमा पठाउनु पर्नेछ ।
यस्तो छ मस्यौदा