कीवर्डहरू -

एसईई दिएका विद्यार्थीलाई स्किल स्पार्कको अफर, आईटीका कोर्षमा ४० प्रतिशत छुट

एसईई दिएका विद्यार्थीलाई स्किल स्पार्कको अफर, आईटीका कोर्षमा ४० प्रतिशत छुट

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी ट्रेनिङ प्रदान गर्ने संस्था स्किल स्पार्कले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । 

एसईईको दिएपछिको खाली समयलाई सदपुयोग गर्दै आफ्नो सीप विकास गर्न चाहने विद्यार्थीहरूका लागि स्किल स्पार्कले कोर्षमा ४० प्रतिशत छुट दिन लागेको हो । 

कम्पनीले डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, माइक्रोसफ्ट अफिस, वेब डिजाइन र गेम डेभलपमेन्ट विथ पाइथन कोर्ष ८ हजार ८८८ रूपैयाँमै अध्ययन गर्न सकिने छ । 

सामान्यतया यी कोर्षहरूको शुल्क १५ हजार रूपैयाँ तोकिएको छ । तर नयाँ वर्षको अवसरमा ८ हजार ८८८ रूपैयाँमा उपलब्ध गराइएको हो । यो अफर आगामी वैशाख ५ गतेसम्म मात्रै उपलब्ध हुनेछ । 

null