कीवर्डहरू -

फिनटेक

डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले संयुक्त रुपमा उक्त प्रोजेक्टर क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।

फिनटेक

खल्ती डिजिटल वालेट ८ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ८ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तिय पहुँच पुर्‍याउने उद्देश्यसहित सन् २०१७ जनवरी …

सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर

इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ सुरू गरेको छ । यस  यो…

फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्‍यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट

लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्टको थालनी …

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी…

वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा

वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईए…

बढ्यो डिजिटल वालेटबाट हुने कारोबार

डिजिटल वालेटबाट हुने कारोबारमा वृद्धि भएको छ । २०८० मंसिर महिनामा वालेटबाट २३ अर्ब १८ करोड १० लाख कारोबार भएको छ ।  …

इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध

डिजिटल वालेट कम्पनी इसेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा इसेवाका सेवाहरू अवरूद्ध भएको इसेवाले जानकारी दि…

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अब इन्फोडेभलपर्सको इन्फिनिटी सफ्टवेयर प्रयोग गर्ने

सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण स…

हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने

हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हा…

१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायि…

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेक…

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । 

विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित

नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको  छ ।  

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डि…