कीवर्डहरू -

अलिबाबा क्लाउडले आगामी ३ वर्षमा २८ बिलियन डलर पूर्वाधारमा लगानी गर्ने 

अलिबाबा क्लाउडले आगामी ३ वर्षमा २८ बिलियन डलर पूर्वाधारमा लगानी गर्ने 

अलिबाबा क्लाउडले आगामी ३ वर्षमा २८ बिलियन अमेरिकी डलर भन्दा बढी रकम आफ्नो पूर्वाधारमा लगानी गर्ने भएको छ ।

यो लगानी डेटा सेन्टरहरुमा यसको अपरेटिङ सिस्टम, सर्भर, नेटवर्क र चीपसहित अलिबाबा क्लाउड प्रविधि विस्तारमा केन्द्रीत हुनेछ ।

अलिबाबा चीनमा बजार शेयरको हिसाबले ठूलो क्लाउड कम्प्युटिङ प्रदायक हो । भने विश्वमा सबैभन्दा तेस्रो ठूलो क्लाउड प्रदायक हो ।