कीवर्डहरू -

एप्लिकेसन

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नोभेम्बर २०२३ मा, ह्वाट्सएपले ८८४१ उजुरीहरू प्राप्त गरेको थियो, जसमध्ये छ वटामा कारबाही गरियो । 

ह्वाट्सएपले नोभेम्बर २०२३ मा यी अकाउन्टहरू प्रतिबन्ध लगाएको थियो । ह्वाट्सएपले लगातार गोपनीयता र सुरक्षामा ध्यान दिइरहेको छ । गत वर्ष, कम्पनीले म्यूट अन्नोन नम्बर, च्याट लक र व्यक्तिगत च्याट लक आदि सहित धेरै गोपनीयता सुविधाहरू ल्याएको थियो ।

एप्लिकेसन

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने भएको छ । यो फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामको नयाँ ब्य…

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा चाँडै नै महत्त्वपूर्ण मेसेज पिन गर्ने सुविधा उपलब्ध हुन लागेको छ । यस फिचरको प्रयोगले उपयोगी सन्देशहरू फेला पार्न सजि…

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगक…

नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने भाइबर यात्रा अभियान, एकजनाले गोक्यो लेकको ट्रिप पाउने

नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयासस्वरूप राकुटेन भाइबरले आफ्नो यात्रा अभियानको दोस्रो सिजन सुरू गर्ने भएको छ ।&nbs…

म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर

मेटाले आफ्नो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा अपडेट फिचर ल्याएको छ । मेटाले …

ह्वाट्सएपमा अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक

ह्वाट्सएपले अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक गरेको छ । तस्बिर र भिडियोहरूका लागि भ्यु वन्स फिचर पहिल…

आईओएसमा पनि उपलब्ध भयो टिकटकजस्तै नेपाली एप रमाइलो

टिकटक विकल्पमा आएको नेपाली शर्ट भिडियो प्लेटफर्म एप रमाइलो अब आईओएस

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ ।  वाबेटाइन्फोको प…

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…

अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने

इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरू…

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…

युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने

युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…