कीवर्डहरू -

एप्लिकेसन

अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्यान्डलमा ह्वाट्सएपको यो सुविधाको बारेमा जानकारी दिएको छ । यो सुविधा चाँडै सबै प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछ ।

हालसम्म, प्रयोगकर्ताहरूले स्टेटसमा ३० सेकेन्डको भिडियो मात्र सेयर गर्न सक्छन् । तर अब यसको समय सीमा बढ्दै भएको छ । प्रयोगकर्ताहरूले एक मिनेटसम्म भिडियोहरू सेयर गर्न सक्ने फिचरमा काम भइरहेको छ । 

यस सम्बन्धमा वाबेटाइन्फोले स्क्रिनसट पनि शेयर गरेको छ, जसले यस सुविधाको बारेमा थप जानकारी दिन्छ । ह्वाट्सएप स्टेटस सुविधा एन्ड्रोइड २.२४.७.६ बेटा प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइएको छ । 

एप्लिकेसन

ह्वाट्सएपमा तीन ओटा च्याट पीन गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपमा ३ वटा च्याट पिन गर्ने सुविधा ल्याइने भएको छ । वाबेटाइन्फोद्वारा पछिल्लो रिपोर्ट ह्वाट्सएपमा च्याट पिन गर्ने सुविधा आउँदै छ । 

य…

ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा

विश्वभर लाखौं प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्छन्  । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै भिडियो–फोटो सेयरिङ प्लेट…

अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने

मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रय…

भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा

राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने…

मेटाले इन्स्टाग्राममा सार्वजनिक गर्याे केही नयाँ फिचर

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको च्याटिङ अनुभवमा सुधार गर्दै डाइरेक्ट मेसेजका लागि केही नयाँ सुविधाहरू ल्याएको छ । इन्स्टाग्राम…

ह्वाट्सएपले सार्वजनिक गर्याे 'सर्च बाइ डेट' फिचर

ह्वाट्सएपले एउटा नयाँ फिचरको घोषणा गरेको छ, जसको माध्यमबाट तपाईले एन्ड्रोइड फोनमा कुनै खास ग्रुप वा च्याटमा कुनै निश्चित मितिमा…

‘फ्रेन्ड म्याप’ फिचरमा काम गर्दै इन्स्टाग्राम

लोकप्रिय फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘फ्रेन्ड म्याप’ नामक नयाँ फिचरमा काम गरिरहेको बताइएको छ । यसले प्रयोगकर्ताहरू…

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै

एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ सुविधा रोल आउट सुरु भएको छ । यसअघि यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि…

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउँदै, चाहेको व्यक्तिका लागि छुट्टै कन्टेन्ट हाल्न सकिने

इन्स्टाग्रामले फ्लिपसाइड सुविधा ल्याउने भएको छ । फ्लिपसाइड सुविधाले छनौट गरिएका फ्लोअरहरूका लागि छुट्टै प्रोफाइल बनाउन अनुमति दि…

एक्समा उपलब्ध भयो पासकी फिचर, प्रयोगकर्ताले पासवर्ड याद नगरे पनि हुने

एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) मा नयाँ सुविधा ल्याइएको छ । यस सुविधाको नाम पासकी हो ।

कतै इन्स्टाग्रामले जासूसी त गरिरहेको छैन्? यसरी रोक्नुहोस्

मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्…

ह्वाट्सएपमा आउँदैछ नयाँ फिचर, प्रयोगकर्ताले डिफल्ट थिम परिवर्तन गर्न सक्ने

मेटा–स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपमा नयाँ अपडेट आउँदैछ, जस पछि प्रयोगकर्ताहरूले ह्वाट्सएपको पूर्वनिर्धारित थिम परिवर्तन ग…

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई

इन्स्टाग्राममा नयाँ फिचर आउँदै, आफ्नो स्टोरीमा अरुको प्रोफाइल सेयर गर्न सकिने

इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो ।