कीवर्डहरू -

साइबर सुरक्षा

साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन

साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठककले उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् ।

कार्यदलको सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ रहने र सदस्य सचिवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

कार्यदलले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्नेछ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा दिइएको छ ।


साइबर सुरक्षा

साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र कोइका (कोरिया अन्तर्राष्ट्रिय सह…

लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेपछि मागे माफी

लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेकाले माफी मागेको…

अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक भारतीय पक्राउ

कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिके…

ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएक…

नेशनल साईबर ओलम्पियाड आयोजना हुँदै, ५० भन्दा बढी विद्यालयका टिमबीच प्रतिस्पर्धा हुने

नेशनल साईबर ओलम्पियाड २०७९ को चौथो संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजन…

साइबर सुरक्षामा लगानी बढाउन सरकार विरूद्ध शनिबार मास्क लगाएर युवाहरूले प्रदर्शन गर्दै

साइबर सुरक्षाको साक्षरता र साइबर सुरक्षामा लगानी बढाउन सरकारलाई दबाब दिन मिलियन …

गृहमन्त्री खाण भन्छन्ः साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ

गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुप…

साइबर क्राइमलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाइ 

बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नु…

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेर…

म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो

सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन…

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्य…

मोबाइल फोन रिपेयर गर्न दिँदा सामसङमा अब डेटा लुकाउन सकिने

सामसंगको रिपेयर मोडले फोन मर्मत गर्न दिदा डेटा सुरक्षित गर्न दिने भएको छ । यस मोड…

एसिड हानिदिन्छु भन्दै प्र्यांक गर्ने युट्युबर पक्राउ

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जना पक्र…

के तपाईको स्मार्टफोनमा यी एप छन् ? त्यसो भए तुरुन्तै डिलिट गर्नुहोस्

फ्रान्सेली अन्वेषक म्याक्जिम इन्ग्राओले मोबाइलमा इन्स्टल भएका यी ८ एपहरू तुरून्तै हटाउन…

३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर

३० लाख पटक डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा मालवेयर फेला परेको छ । यी एपहरुले…