कीवर्डहरू -

प्रदेशमा प्रविधि

अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो चरणमा गण्डकी प्रदेशबाट अनलाइन राजस्व सेवाको सुरूवात भएको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवाको सुरूवात बुधबार गण्डकी प्रदेशबाट गरेका हुन् ।

अनलाइन सेवा २० दिनको लागि परीक्षणको रुपमा संचालित हुनेछ । त्यसपछि देशभरका यातायात कार्यलयहरुमा उक्त सेवा लागु हुनेछ ।

अनलाइन सेवाले राजस्व तिर्न यातायात कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्ने र भीडभाड पनि कम हुने अपेक्षा गरिएको छ ।

प्रदेशमा प्रविधि

डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न

सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन न…

सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै

सोमबार धनगढीमा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …

मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता

संघीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि संघीय राज…

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्प…

गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड 

गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…

लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्कि…

मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादे…

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष…

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगाम…

धनगढीमा आज स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आज अर्थात सोमबार सु…

लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो

लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारका गतिविधि …

स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप

आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब …

केयूको बीटेक. एडआईटी जनकपुरमा, मधेश प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना

काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको …

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू…