कीवर्डहरू -

हाम्रो बारेमा

पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोग र विस्तार दुबै बढिरहेको छ । हरेक क्षेत्रमा आईसीटीको प्रयोग गर्नुपर्ने अनिवार्यता सिर्जना भइसकेको छ । विश्वस्तरमा भइरहेका आईसीटी सम्बन्धि गतिविधि नेपाली भाषामै दिने लक्ष्य राखेर ‘प्रविधि सँगसँगै’ भन्ने मुल नारासहित आइसिटी समाचार डटकम सुरू भएको हो । हाम्रो मुख्य ध्येय भनेकै नेपाली जनतालाई प्रविधि सँगसँगै अगाडि बढाउनु रहेको छ ।