वर्कशप
टेक क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउँदै ‘रिसर्च एण्ड डाटा स्किल्स फर वुमन इन टेक’ कार्यशाला सम्पन्न
सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) र सनवे कलेज काठमाण्डौले आयोजना गरेको रिसर्च एण्ड डाटा स्किल्स फर विमेन इन टेक कार्यशाला ३० जनवरी २०२६ मा सनवे कलेज, मैतिदेवीमा सम्पन्न भयो ।
बिहान ९ः४५ देखि साँझ ५ः०० सम्म चलेको कार्यक्रममा सहभागी महिलाहरूलाई अनुसन्धान (रिसर्च), डाटा सङ्कलन र व्यवस्थापन (डाटा कलेक्सन एण्ड म्यानेजमेन्ट), डाटा विश्लेषण र भिजुअलाइजेसन (डाटा एनालिसिस एण्ड भिजुअलाइजेसन) सम्बन्धी व्यावहारिक ज्ञान र हस्तकला सिकाईएको थियो ।

प्रमुख अतिथि वक्ता प्रा.डा टीस्टा प्रसाइ जोशी, (सिनियर साइन्टिस्ट, नास्ट) ले अनुसन्धान प्रकाशन र अनुसन्धान–आधारित करियरका अवसरबारे मार्गदर्शन गरिन् भने माला दीप उपाध्याय र एलिशा राजभण्डारीले मेन्टरको रूपमा व्यावहारिक सत्रहरू सञ्चालन गरे ।
सहभागीहरूलाई गूगल स्कलर, कोबो टुलबक्स, फ्लोरिश, जोटेरो तथा एआई उपकरणहरू सम्बन्धी ह्यान्डस अन अभ्यास प्रदान गरियो जसले सहभागीहरूको डाटा–साक्षरता र अनुसन्धान क्षमता बढाएको आयोजकले बताए । ५९ जना सहभागी यस कार्यक्रमले महिलाहरूलाई टेक क्षेत्रमा अनुसन्धान र डेटा–आधारित निर्णयमा सक्रिय सहभागी बन्न प्रेरित गरेको छ ।
वर्कशप
सनवे कलेजले पाँच दिने निःशुल्क एआई वर्कशप आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी
सनवे कलेजले एआईमा निःशुल्क पाँचदिने वर्कशप दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले एआ…
चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (ए…
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्या…
आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै
शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा …
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने
सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू ल…
केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर
नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…