एप्लिकेसन
‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मित्र मोबाइल एप्लिकेसनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मन्त्री खनालले लाखौं नेपालीहरू देश बाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्वपूर्ण भएको बताए । उनले कन्सुलर सेवाहरूलाई अझ पहुँचयोग्य र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
आपत्तकालिन अवस्थामा रहेका नेपालीको उद्दार र त्यसको जानकारी सम्बन्धीत व्यक्तिका परिवारलाई दिने, विदेशमा रहेका अन्य नेपाली नागरिकको समस्या पहिचान गरि समाधान गर्ने लगायतका काममा सहजता प्रदान गर्न मित्र मोबाइल एप्लिकेसन प्रभावकारी हुने उनले बताए ।
मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकका परिवारले एपमार्फत नै आफ्ना चिन्ता र गुनासोहरू अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । समस्यामा परेकाहरुको प्रभावकारी समाधानको लागि सम्बन्धित नेपाली नियोगहरूसँग प्रत्यक्ष सम्पर्क गराइने समेत उनले बताए ।
एप्लिकेसन
धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा
काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…
च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…
युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने
काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…
WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?
काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…
युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने
काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …
इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विक…
नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीलाई जोड्ने ‘नेप्लिफाई’ एप सार्वजनिक, उद्यमीका लागि सेवा निःशुल्क
विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल सञ्जालमा जोड्ने उद्देश्यसहित ‘नेप्लिफाई’ (Neplify) ले नयाँ वर्ष २…
इन्स्टाग्राम रील्स एल्गोरिदम रिसेट गर्ने तरिका: फिडलाई नयाँ र सान्दर्भिक बनाउन सजिलो उपाय
अहिले इन्स्टाग्राम रील्स सबैभन्दा लोकप्रिय सुविधामध्ये एक बनेको छ। शिक्षा, मनोरञ्जन, जीवनशैली, फिटनेस लगायतका छोटा भिडियोहरू प्रयोगकर्ताले धेरै हेर्ने गरेका छ…
गूगलको युग सकिँदै? एआईले बदल्दैछ अनलाइन खोजीको स्वरूप
यदि तपाईं हरेक सानो–ठूलो जानकारीका लागि गूगलमा निर्भर हुनुहुन्छ भने, अब सोच बदल्ने समय आएको छ। किनभने गूगलजस्ता सर्च इ…
नेटफ्लिक्सद्वारा बालबालिकाका लागि ‘प्लेग्राउन्ड’ नामक नयाँ गेमिङ एप सार्वजनिक
नेटफ्लिक्सले स्मार्टफोन र ट्याब्लेटका लागि ‘प्लेग्राउन्ड’ नामक निःशुल्क गेमिङ एप सार्वजनिक गरेको छ। यो एप विशेषगरी ८ व…
युरोपमा उमेर प्रमाणीकरण कडा बनाउँदै टिकटक, नयाँ उमेर पहिचान प्रविधि लागू हुने
टिकटकले युरोपभर आफ्ना उमेर प्रमाणीकरण कडा बनाउने घोषणा गरेको छ। कम्पनीले आउँदो केही हप्ताभित्र युरोपियन इकोनोमिक एरिया (EEA)…
थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोड नाघे
मेटाको एक्स प्रतिस्पर्धी ‘थ्रेड्स’ले प्रयोगकर्ता संख्या तीव्र गतिमा बढाइरहेको छ । फास्ट कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअ…
ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै
मेटाले ह्वाट्सएपमा नयाँ फिचर ‘म्यासेज समरिज’ थप गर्ने भएको छ । यसले एआईको प्रयोग गरेर नपढिएका सन्देशहरूलाई केही ब…
गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्यो मोबाइल एप, के के छन् सुविधा ?
गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूलाई अनलाइनबाटै सेवा…
टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने
टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…