टिभी
एनपीएललाई लक्षित गर्दै आफ्ना टेलिभिजनमा सामसङको आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा
सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस उपलब्ध छ । जसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।
यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।
‘८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरसहित, सामसङ टीभीले प्रत्येक खेललाई शानदार, स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियमजस्तो’ अनुभव प्रदान गर्दछ’ कम्पनीले भनेको छ ।
सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यूएलईडी र यूएचडी) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने अत्याधुनिक फिचर समावेश छन् । सामसङले आफ्नो टी, ए, बी,सी,डी र एफ सिरिजका टीभीमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटे द्वारा ग्राहकले सामसङ होम अप्लायन्समा शून्य प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्प प्राप्त गर्न सक्छन् । प्रक्रिया झन्झटमुक्त रहेको र यसका लागि नागरिकता मात्रै भए पुग्ने कम्पनीले जनाएको छ ।
साथै, नयाँ सामसङ टीभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।
टिभी
एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा
एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने घोषणा ग…
ठूलो गेमको लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर
टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारम…
क्यारो आईपी टिभीको सेवा सुरू, १ वर्षको प्याकेजमा २०० एमबिपिएसको इन्टरनेटसँगै निःशुल्क सेटअप बक्स
आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आफ्नो सेवा सुरू गरेको छ । क्यारो टिभीमा २०० बढी लाइभ एचडी र एसडी खेल…
नेपालको सबैभन्दा ठूलो टिभी सार्वजनिक
टिसीएलले नेपालमा पहिलो पटक ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । टिसीएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको …
सामसङका नयाँ टिभी नेपालमा, के के छन् सुविधा ?
सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ …
सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा गर्याे टेलिभिजन कारखानाको उद्घाटन
सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कार…
स्प्राइटको नयाँ अफर, दैनिक स्मार्टफोन र हरेक हप्ता टिभी जित्ने मौका
स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार …
सार्वजनिक भयो डिशहोमको आईपीटिभी, विश्वको नवीन प्रविधिमा संचालन हुने
ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गर…