कीवर्डहरू -

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्याम्प्सले कलेजको मिटिङ हलमा ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको हो । 

पुस १७ गतेदेखि पुस २२ गतेसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म भौतिक रूपमा ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने जनाइएको छ । यस वर्कशपमा सहभागी हुन् कलेजका विद्यार्थीले १५० र अन्यले २५० रूपैयाँ शुल्क तिर्नुपर्नेछ । सहभागी हुनेले तल राखिएको फोटोमा रहेको क्युआर स्क्यान गरेर शुल्क तिर्न सक्ने छन् । 

यसमा एडोब फोटोशप र इलुष्ट्रेटर सम्बन्धि सिकाइने छ । वर्कशपमा प्रशिक्षकको रूपमा ग्राफिक डिजाइन देवेन्द्र अर्याल र अरूनिमा पाण्डे रहेका छन् । साथै सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिने छ । 

null