कीवर्डहरू -

Most read

नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने

काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यस्तै, कम्पनीले नयाँ प्याकेजका रूपमा ३० एमबीपीएसको इन्टरनेट सेवा पनि ल्याएको छ । यो प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । नेपाल टेलिकमका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा पनि प्राप्त गर्नेछन् । यी सबै प्याकेजको अवधि १२ महिना रहनेछ ।

नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार उल्लेखित अफरहरू २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।

Most read

सात सिटे ‘एमजी हेक्टर टमहक ईभी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । एमजीको नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टमहक’ नेपाली बजारमा सार्वजनिक भएको छ । न…

गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर

काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केह…

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्…

पृथ्वीको अर्थतन्त्रभन्दा कैयौँ गुणा ठूलो बन्न सक्छ स्पेसएक्स : इलोन मस्क

काठमाडौं । अमेरिकी अर्बपति इलोन मस्कले आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्सको भविष्यबारे महत्वाकांक्षी प्रक्षेपण गरेका …

२० शहरहरूमा एकै साथ नयाँ ब्लु यामाहा एक्सएसआर १५५ को अनावरण

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूम…

सवारी धनीलाई राहत : अब घरबाटै दर्ता र नामसारी गर्न सकिने

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्…

सरकारले इ-बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले सार्वजनिक खरिद प्रक्रियामा रहेको विद्युतीय बोलपत्र (इ-बि…

भेस्पाको नयाँ १५० सीसी स्कुटर आज सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले आज (असोज २६ गते) नयाँ १५० सीसी …

नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

काठमाडौं । आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित …

नौ ईआरपी कम्पनीसँग र्‍यापिडको साझेदारी, एउटै प्रणालीबाट बैंकिङ सेवा लिन सकिने

काठमाडौं । र्‍यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा जोड्न नौवटा ईआरपी तथा बिज…

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिन…

मोबाइलमा नेटवर्क कनेक्टिभिटीको समस्या छ ? अपनाउनुहोस् यी उपाय, मिनेटमै हुन्छ समाधान

काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । मोबाइल बिना एक दिन पनि बाँच्न सकिदैन…

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्…

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका…

भूमि मन्त्रालयद्वारा सफ्टवेयर र हार्डवेयर खरिदको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका…