कीवर्डहरू -

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सोधपुछ तथा ग्राहक नम्बर १४९८, १९७ र १९८-४ मा प्राविधिक समस्या देखिएको हो ।

हाल सिमित मात्रामा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवा पूर्ण रूपमा यथासिघ्र सञ्चालनको लागि कम्पनी प्रयासरत रहेको छ ।

\"\"