कीवर्डहरू -

धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम

धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको हो ।

सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । सोरुम उद्घाटन, डशिहोमका  सेल्स अफसिर कमल रिमाल र सेल्स अफसिर लक्ष्मी राज जोशीको उपस्थतिमिा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डशिहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको श्री कृष्ण ईन्टेरप्राईजेजले  अब अझ बढी ग्राहकहरूको माझ पुग्न  नयाँ सोरुमले मद्दत गर्ने ईन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।