कीवर्डहरू -

‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने

‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ अन्तर्गत आफूलाई मन परेका प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट दिन सक्ने भएका छन्‌ ।

बैंकले मोबाइल एप प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भवस्’ भनी जीतका लागि बधाई दिन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।