कीवर्डहरू -

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १० प्रतिशत छुट दिनेछ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।