कीवर्डहरू -

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् ।

विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको वारेण्टी रहेको जनाइएको छ । साथै  हायरको रेफ्रिजेरेटरहरु जितो प्रतिशत ब्याजदरसहित महिनावारी किस्तामा समेत खरिद गर्न सकिने बताइएको छ ।

यसैसँगै कम्पनीले हालसालै आफ्नो साइड बाइ साइड रेफ्रिजरेटरहरू पनि बजारमा भित्र्याएको छ । फराकिलो तथा कन्भर्टिबल फ्रिज, एक्सपर्ट इन्भर्टर टेक्नोलोजी, डेओ फ्रेश टेक्नोलोजी र म्याजिककुलिङ्ग जस्ता अन्य विशेषताहरु रहेका यी रेफ्रिजरेटरहरुलाई मनमोहक डिजाइन र लुकले थप आकर्षक बनाएको जनाइएको छ ।