कीवर्डहरू -

टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने

टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने

टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०२५ सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य राखेको छ ।

सन् २०२५ को अन्त्यसम्ममा टोयोटाले ७० ओटा बेग्लाबेग्लै विद्युतिय कार बेच्ने लक्ष्य राखेको छ जसमा १५ पूर्ण विद्युतिय मोडेल हुनेछन् । त्यसमध्ये आदि भन्दा बढी गाडीहरु कम्पनीको नयाँ बियोण्ड जिरो ब्राण्डमा पर्ने बताइएको छ ।

जापान र चीनमा कारको निर्माण सकिने बित्तिकै टोयोटाले कार प्रयोगमा ल्याउनेछ । टोयोटाले पिकअप ट्रकलाई पनि विद्युतिय बनाउने लक्ष्य राखेको छ ।