कीवर्डहरू -

३५ सार्वजनिक सवारीसाधनमा जीपीएस सिस्टम जडान

३५ सार्वजनिक सवारीसाधनमा जीपीएस सिस्टम जडान

सरकारले ३५ सार्वजनिक सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ ।

शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार हालसम्म ३५  सार्वजनिक सवारीसाधनमा जीपीएस भेहिकल ट्रयाकिङ सिस्टम प्रणाली गरिएको छ ।

सरकारले सार्वजनिक यातायातमा जीपीएस भेहिकल ट्रयाकिङ प्रणाली लागु गर्न उक्त प्रणाली विकास गरेको छ । साथै सरकारले सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद विक्री सुरूवात गरेको छ ।