कीवर्डहरू -

हुलाक सेवा विभागमा डिजिटल दर्ता चलानी सुरू 

हुलाक सेवा विभागमा डिजिटल दर्ता चलानी सुरू 

हुलाक सेवा विभागले डिजिटल दर्ता चलानी सुरू गरेको छ ।

शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा विभागले डिजिटल दर्ता चलानी सुरू गरेको उल्लेख गरिएको छ ।

हुलाक सेवा विभागमा दर्ता चलानीको कार्यलाई कार्यालय स्वचालन प्रणाली (अफिस अटोमेसन सिस्टम) नामक वेबमा आधारित सफ्टवेयर सञ्चालन गरी डिजिटल दर्ता चलानी सुरू गरिएको छ ।