कीवर्डहरू -

सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने

सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने

सरकारले सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराउने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने शर्माले बताए ।