कीवर्डहरू -

अब अनलाइनबाटै वैदेशिक रोजगार सम्बन्ध सेवाहरू प्रदान गरिने

अब अनलाइनबाटै वैदेशिक रोजगार सम्बन्ध सेवाहरू प्रदान गरिने

वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन सेवाबाट प्रदान गरिने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

वैदेशिक रोजगार व्यवस्थापना सूचना प्रणालीलाई स्तरोन्ति गरी वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन प्रणालीबाट प्रदान गरिने व्यवस्था मिलाइने उनले बताए ।

हाल काठमाडौंबाट प्रदान गर्दै आएका श्रम स्वीकृत काठमाडौं बाहिरका सबै श्रम तथा रोजगार कार्यालयमा अनलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

अनलाइनबाटै श्रमिकको गन्त्व्य, कामको किसिम र सामाजिक सुरक्षाको डिजिटल माध्यमबाट जानकारी दिइनेछ ।