कीवर्डहरू -

सरकारले इन्टरनेटको शुल्क घटाउने

सरकारले इन्टरनेटको शुल्क घटाउने

सरकारले इन्टरनेटको शुल्क घटाउने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन इन्टरनेट सेवा शुल्क घटाउने उनले बताए ।